समाचार

कांग्रेस चुनाव : दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना जारी

७ पुष २०७८, बुधबार १४:३९
कांग्रेस चुनाव : दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना जारी

७ पुस, काठमाडौं । दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ ।

अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ:
१. गोबिन्द बहादुर शाह -६०३
२.केशब कुमार बुढाथोकी -५९३
३.भीम पराजुली -५७१
४.श्याम कुमार घिमिरे -५३९
५.नारायण बहादुर कार्की -५३१
६.मधु आचार्य -५२८
७.विष्णु कुमार कार्की -५०७
८.गेहेन्द्र गिरि -४९१
९.हरिबोल भण्डारी -४७३
१०.कमल बहादुर शाह -४५७
११.तारा बहादुर कोइराला -४४०
१२.मेदनी प्रसाद सिटौला -४२५
१३.प्रकाश शर्मा पौडेल -३६२
१४.हरि प्रसाद न्यौपाने -३१८

प्रतिक्रिया दिनुहोस्