समाचार

बेपत्ता भएकी ६ वर्षिया बालिका मृत फेला

७ पुष २०७८, बुधबार ११:२७
बेपत्ता भएकी ६ वर्षिया बालिका मृत फेला

७ पुस, बर्दिया । गत शनिबारदेखि बेपत्ता भएकी ६ वर्षिया बालिका बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

बारबर्दिया नगरपालिका-९ कि देविका खनाल शनिबार साँझ खेल्न घरबाट बाहिर निस्केपछि बेपत्ता भएकी थिइन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्