समाचार

३ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का

१२ मंसिर २०८०, मंगलवार १६:०३
३ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का

१२ मंसिर,काठमाडौं। सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ।

मंगलबार राति ८ बजेर ४५ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, काभ्रे लगायतका क्षेत्रमा महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्