राजनीति

कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

७ पुष २०७८, बुधबार ०३:४८
कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

७ पुस, जनकपुर। नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्