१० मंसिर, काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो ।
सरकारले एकैपटक ७१ सहसचिवको सरुवा गरेको छ। मंसिर ७ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एकैपटक यति ठूलो संख्यामा सहसचिवको सरुवा भएकाे हो।
हेर्नुहाेस् सूची :