१० मंसिर,काठमाडौँ ।आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।