समाचार

कांग्रेस केन्द्रीय सदस्यमा देउवा टिमका श्रेष्ठ निर्वाचित

५ पुष २०७८, सोमबार १६:३५
कांग्रेस केन्द्रीय सदस्यमा देउवा टिमका श्रेष्ठ निर्वाचित

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मदन कृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। अपाङ्गता भएका (खुला)तर्फको केन्द्रीय सदस्य पदमा शेरबहादुर देउवा टिमका श्रेष्ठ निर्वाचित भएका हुन्।

अपाङ्गता भएका (खुला)तर्फको केन्द्रीय सदस्यको एक पदको लागि १२ जनाबीच प्रतिस्पर्धा भएको थियो। केन्द्रीय निर्वाचन समितिका अुनसार श्रेष्ठ १६४० मतसहित विजयी भएका छन्। दोस्रो स्थानमा बावुकृष्ण सापकोटाले ८८७ मत ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्