४ मंसिर,काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रिदर ८६ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।