समाचार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१ मंसिर २०८०, शुक्रबार ०३:१३
डलरदेखि कतारी रियालसम्मः यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१ मंसिर, काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ।

विनिमयदर विस्तृतमाः
null

प्रतिक्रिया दिनुहोस्