समाचार

लोक सेवा आयोगले माग्यो ३४ जना कर्मचारी

५ पुष २०७८, सोमबार ०४:०८
लोक सेवा आयोगले माग्यो ३४ जना कर्मचारी

५ पुस, काठमाडौं । सोमबार नै  राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले पनि खुला तथा समावेशी प्रतियोगिताद्वारा कर्मचारी भर्ना गर्न विज्ञापन गरेको छ ।

सेवा आयोगले अधिकृत, सहायक पदमा १३ र विभिन्न विषयका २१ उपप्राध्यापक पदमा विज्ञापन आह्वान गरेको छ । प्रदेश १ लोक सेवा आयोगले सोमबार मात्र विभिन्न सहायक पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिकतर्फका पदहरूमा प्रदेश १ लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको हो ।

प्रदेश १ लोक सेवा आयोगले खुला तथा समावेशी कोटा छुट्टाएर विज्ञापन आह्वान गरिएको  जनाएको छ ।  यसका लागि अनलाइन प्रणालीमार्फत दरखास्त पेस गर्ने प्रबन्ध मिलाइएको छ ।

बिज्ञान हेर्न यहाँ क्लिक गार्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्