खेलकुद

बहराइनलाई हराउँदै ओमान टी-२० विश्वकपमा छनोट

१७ कार्तिक २०८०, शुक्रबार ०८:१५
बहराइनलाई हराउँदै ओमान टी-२० विश्वकपमा छनोट

१७ कात्तिक, काठमाडौं । बहराइनलाई हराउँदै ओमान टी-२० विश्वकपमा छनोट भएको छ। टियु क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो।

बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले विना विकेट क्षति १४.१ ओभरमा पूरा गरेको थियो। ओमानका लागि कायस्प प्रजापतिले अवजिति ५७ रन र प्रतिक अथावले अविजित ४८ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्