खेलकुद

१३५ रनको लक्ष्य पछ्याएको नेपाललाई दोस्रो झट्का

१७ कार्तिक २०८०, शुक्रबार ०७:५६
१३५ रनको लक्ष्य पछ्याएको नेपाललाई दोस्रो झट्का

१७ कात्तिक, काठमाडौं । आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालले ६७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो। गुल्सन झा दोस्रो विकेटका रुपमा २२ रन जोडेर आउट भए।

प्रतिक्रिया दिनुहोस्