खेलकुद

नेपालले २६ रनमा गुमायो पहिलो विकेट, भुर्तेल आउट

१७ कार्तिक २०८०, शुक्रबार ०७:५३
नेपालले २६ रनमा गुमायो पहिलो विकेट, भुर्तेल आउट

१७ कात्तिक, काठमाडौं ।आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले २६ रन जोड्दा पहिलो विकेट गुमाएको हो । कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्