खेलकुद

नेपाललाई छैटौँ सफलता

१७ कार्तिक २०८०, शुक्रबार ०६:४८
नेपाललाई छैटौँ सफलता

१७ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले छैटौँ विकेट गुमाएको छ ।

यूएईले १८ ओभरमा ६ विकेट गुमाएर १ सय २८ रन जोडेको छ । १८ औँ ओभरमा सन्दीप लामिछानेले बासिल हमिदलाई आउट गरे भने एक रन पनि दिएनन् ।

प्रतिक्रिया दिनुहोस्