खेलकुद

सन्दीप लामिछानेले लिए तेस्रो विकेट

१७ कार्तिक २०८०, शुक्रबार ०६:३०
सन्दीप लामिछानेले लिए तेस्रो विकेट

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् । यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरिरहेको युएईले दश ओभरमा  रन ९९ जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्