खेलकुद

टी-२० विश्वकप: नेपाललाई दोस्रो सफलता

१७ कार्तिक २०८०, शुक्रबार ०५:४२
टी-२० विश्वकप: नेपाललाई दोस्रो सफलता

१७ कार्तिक, काठमाडौं । नेपाललाई दोस्रो सफलता मिलेको छ। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

यूएईका खालिद शाह रन आउट भएका हुन् भने मोहम्मत असिमलाई सोमपाल कामीले आउट गरेका हुन् । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्