समाचार

आइतबार सार्वजनिक बिदा

२ पुष २०७८, शुक्रबार ०९:४५
आइतबार सार्वजनिक बिदा

२ पुस, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ।

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिने हुने भएको छ । गृहमन्त्रालयले आज सूचना जारी गर्दै देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्