राजनीति

कांग्रेस सहमहामन्त्री अपडेट: कसले कति मत ल्याए ?

२ पुष २०७८, शुक्रबार ०९:३४
कांग्रेस सहमहामन्त्री अपडेट: कसले कति मत ल्याए ?

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार शेरबहादुर देउवा समूहका चार जना उम्मेदवारले अग्रता लिएका छन् भने एकमा शेखर समूहका उम्मेदवारले अग्रता लिएका छन्।

मत गणना अपडेट : 

पिछडिएको क्षेत्रतर्फ (जम्मा गणना १६११)
१) बद्री पाण्डे- ७९४
२) जीवनबहादुर शाही- ७२९
३) चेतराज बजाल-३५

मधेशीतर्फ (जम्मा गणना १६५०)
१) महेन्द्र यादव- ८३५
२) रञ्जित कर्ण- २१८
३) रामकृष्ण यादव- ५९१

खस आर्यतर्फ जम्मा गणना १९९५)
१) देवराज चालिसे- ८४९
२) किशोर सिंह राठौर- ११०३

मुस्लिमतर्फ (जम्मा गणना १२९५)
१) फरमुल्लाह मन्सुर-७२९
२) शेख वकिल- ५२९

थारुतर्फ (जम्मा गणना १७७७)
१) उमाकान्त चौधरी- ९८३
२) तेजुलाल चौधरी- ७६९

 

प्रतिक्रिया दिनुहोस्