खेलकुद

६५ रन बनाउँदै पेभेलियन फर्किए कुशल मल्ल

१४ कार्तिक २०८०, मंगलवार १०:३२
६५ रन बनाउँदै  पेभेलियन फर्किए कुशल मल्ल

१४ कार्तिक, काठमाडौं। मलेसियाविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ।  नेपालले कुशल मल्ललाई चौथो विकेटका रुपमा गुमाएको हो।

मल्ल ३३ बलमा ६५ रन बनाएर मैदानमै छन्। नेपालले भने १६.४ ओभरको खेल सकिंदा तीन विकेटको क्षतिमा १५८ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्