खेलकुद

सिंगापुरविरुद्ध भुर्तेलको अर्धशतक

१३ कार्तिक २०८०, सोमबार ०६:२२
सिंगापुरविरुद्ध भुर्तेलको अर्धशतक

१३ कार्तिक, काठमाडौँ।  आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कुशलले ४८ बलमा ८ चौका र दुई छक्कासहित ७४ रन बनाएका हुन् । उनको टी–२० मा यो छैटौँ अर्धशतक हो । नेपालले खेल जित्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्