खेलकुद

अभ्यासका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते

१३ कार्तिक २०८०, सोमबार ०५:५१
अभ्यासका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते

१३ कार्तिक, काठमाडौँ। नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन्।

 अभ्यासका क्रममा ऐरी घाइते भएपछि उनले आज सिंगापुरसँगको खेल गुमाएका छन्। अभ्यासको क्रममा ऐरीको खुट्टा मर्केकाले उनले आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको पहिलो खेल गुमाएका छन्।

उनको ठाउँमा विवेक यादवलाई मैदानमा उतारिएको छ।

प्रतिक्रिया दिनुहोस्