समाचार

कांग्रेस सहमहामन्त्री अपडेट: कसले कति मत ल्याए ?

१ पुष २०७८, बिहीबार १६:३२
कांग्रेस सहमहामन्त्री अपडेट: कसले कति मत ल्याए ?

१ पुस, काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना शुरु भएको छ ।

सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये तीन क्लस्टर दलित, महिला र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मतगणना शुरु भएको हो ।

मत गणना अपडेट : 

१) सहमहामन्त्री- दलित (एक सिट)- ४१०० मत गणना 

१)जीवन परियार-  १९१९
२) मान बहादुर विश्वकर्मा- १८८२
३) गंगा सुनार- २०४

२) सहमहामन्त्री- महिला (एक सिट) – ४६८१मत गणना 

१) महालक्ष्मी उपाध्याय ‘डीना’- २५३३
२)  कमला पन्त- २१०५

३) सहमहामन्त्री- आदिवासी जनजाती (एक सिट) – ४६८१ मत गणना 

१) भीष्मराज आङदेम्बे- २५७८
२)विकास लामा- १८२५

प्रतिक्रिया दिनुहोस्