समाचार

दलित सहमहामन्त्री अपडेट: विश्वकर्माको ८ मतको अग्रता

१ पुष २०७८, बिहीबार १५:४३
दलित सहमहामन्त्री अपडेट:  विश्वकर्माको ८ मतको अग्रता

१ पुस, काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । ३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।

उनले १४ सय ४३ मत पाएका छन्। उनलाई पछ्याइरहेका परियारले १४ सय ३५ मत पाएका छन्। दलित क्लस्टरको सहमहामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट विश्वकर्मा र तथा शेखर कोइराला प्यानलबाट परियार प्रतिस्पर्धामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्