समाचार

कांग्रेस सहमहामन्त्री अपडेट: भीष्मराजको अग्रता

१ पुष २०७८, बिहीबार १४:४९
कांग्रेस सहमहामन्त्री अपडेट: भीष्मराजको अग्रता

१ पुस, काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे मतान्तर बढाउँदै गएका छन् । दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी शेखर कोइराला विकाश लामाले ८५८ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ३५२ मतले पछाडि हो ।

प्रतिक्रिया दिनुहोस्