समाचार

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

१ पुष २०७८, बिहीबार ०५:०८
कांग्रेस महामन्त्री पदको मतगणना सुरु

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै स्थानमा महामन्त्री पदको मतगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्