समाचार

आज तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

१७ आश्विन २०८०, बुधबार ०२:११
आज तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

१७ असोज, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ५५ रुपैयाँ तोकेको छ ।  यसैगरी गोलभेँडा सानो (टनेल) को ७५, आलु रातोको ५७, काउली स्थानीयको ९०, घिरौँलाको ७०, अनारको ४००, जुनारको ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

मूल्यसूची विस्तृतमाः
null

प्रतिक्रिया दिनुहोस्