१७ असोज, काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्य कारिणी समितिको बैठक बस्दैछ।
हिजोबाट काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए ।
मंगलबारदेखि काठमाडौंकाे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ।
गत असोज ८ गते केन्द्रीय कार्य समिति बिस्तार गरेपछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो। समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए।