समाचार

माओवादी केन्द्र कर्णाली प्रदेशकाे अध्यक्षमा बिमला केसी

२९ मंसिर २०७८, बुधबार १७:४०
माओवादी केन्द्र कर्णाली प्रदेशकाे अध्यक्षमा बिमला केसी

२९ मंसिर, सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन भएका छन्।

बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।

वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको प्रदेश समिति सदस्य धुब्रबिक्रम बुढाथोकीले जानकारी दिए ।

अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।पार्टीले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने केसीले अनलाइनखबरलाई बताइन् । ‘महिलालाई सधै माग्ने ठाउँमा राखियो, अब पार्टीले दिने ठाउँको जिम्मेवारी दिएको छ । मन्त्री हुँदा पनि परिणाम देखिने गरी काम गरेकी थिए । अब पार्टीलाई अब्बल बनाउने गरी लाग्छु ।

प्रदेश सदस्य चयन गरे पनि सम्मेलनबाट पदाधिकारी भने चयन भएका छैनन् । आकांक्षी बढी भएकाले पदाधिकारी छनोट हुन नसकेको नेताहरू बताउँछन् । प्रदेश सदस्यहररूको पहिलो बैठकले पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको माओवादीका केन्द्रीय सदस्य रामदिप आचार्यले जानकारी दिए ।

रूकुम पश्चिमबाट 

१.विशाल शर्मा
२.पुष्प वादी
३. राधा रोका
४. ध्रुब बुढाथोकी
५. वीरेन्द्र वि.एम.
६. दलसरी महतारा
७. गोर्खबहादुर के.सी.
८. लुम्बिनी गौतम
९. रातो कामी
१०. चन्द्रबहादुर बुढा
११. गंगाराम चनारा
१२. गीता नेपाली
१३. विमला के.सी.
१४. पहलसिं घर्ती
१५. देवबहादुर कामी
१६. धनवीर वली
१७. विर्खबहादुर विष्ट
१८. जयबहादुर पाण्डे
१९. मिलन खड्का
२०. प्रेमकुमारी सुनार
२१. श्रीकुमार कठायत
२२. बुध्दिप्रसाद शर्मा
२३. गोविन्द रोका
२४. झक्कुप्रसाद घर्ती
२५. गणेशकुमार के.सी.
२६. मोहनकिशोर वली
२७. निर्मला विष्ट खड्का
२८. इन्दीरा वि.एम.
२९. मनबहादुर वादी
३०. चन्द्रबहादुर शाही
३१. धर्मबहादुर के.सी.
३२. दिपेन्द्र मल्ल

कालिकोट

१. धनजित बहादुर शाही
२. लक्ष्मि चौलागाई
३. गंगा खड्का
४. यसोधा न्यौपाने
५. ऐन बहादुर शाही
६. सरोज बोगटी
७. रतन बहादुर शाही
८. रतन बहादुर बम
९. लक्ष्मी बिष्ट नेपाली
१०. खेम बहादुर सिंह
११. कृष्णकला शाही
१२. कृष्णप्रसाद आचार्य
१३. जयबहादुर महतारा
१४. अग बहादुर बिष्ट
१५.गगनबहादुर फडेरा
१६. दैलेखी विक
१७. डम्बर शाही
१८. मिठ्ठुदेवी बम
१९. गणेश शाही
२०. जगत बहादुर शाही
२१. नेत्रराज शाही
२२. मिमसरा बम
२३. बिष्नु बराल
२४. देबजँग शाही
२५. खडक राज सेजुवाल
२६. अलकिना बम
२७. तारा न्यौपाने
२८. अनन्त बिक
२९ लक्ष्मण बम

सल्यान
१. मानबहादुर मल्ल
२. टिकाराम वली
३. भिमप्रकाश शर्मा
४. ज्ञानबहादुर वली
५. सुम्निमा डिसी
६. लोकमान बुढाथोकी
७. कल्पना पुन
८. रत्नबहादुर वली
९. निमबहादुर केसी
१०. अनन्त प्रसाद शर्मा
११. जुना मल्ल चन्द
१२. दिलमाया बुढामगर
१३. धर्मे बुढाथोकी
१४. चन्द्रबहादुर राना
१५.तिलबिर बुढाथोकी
१६. कर्णबहादुर बुढाथोकी
१७. धनबहादुर पुन
१८. कमल बिक
१९. बिपना बुढाथोकी
२०. बीरबहादुर बुढा
२१. अजय रोका
२२. तिर्थराज बस्नेत
२३. लक्ष्मी बोहरा
२४. प्रमोद श्रेष्ठ
२५. तिलककुमार बिक
२६. चित्रबहादुर केसी
२७. राधा शर्मा घर्ती
२८. रामबहादुर बस्नेत

जाजरकोट
१.गणेशबहादुर सिंह
२.युवराज आचार्य
३. ढकवीर राना
४. इमाश्वर देवकोटा
५. हरिभक्त नेपाली
६. कृष्णराज विक
७. पूर्णदेव शर्मा
८. चन्द्रबहादुर थापा
९. प्रेमबहादुर खत्री
१०. धर्मशिला बस्नेत
११. मनोज बिक
१२. वीरबहादुर रावत
१३.शीवा आचार्य बस्नेत
१४. टेकबहादुर रावल
१५. चन्द्रकला अधिकारी
१६. राममाया हमाल
१७.इन्द्रबहादुर शर्मा
१८. डम्बरबहादुर रावत
१९. गोपी बिक
२०. कृष्णा केसी
२१. पार्वती विक
२२. वविता चदाँरा
२३. नरबहादुर गिरी
२४. तिलक रावत
२५.हरिबहादुर थापा
२६.पार्वती थापा

सुर्खेत

१. झुपबहादुर बुढा
२. उदिराम डाङ्गी
३. नन्दबहादुर कार्की
४. ओमप्रकाश पौडेल
५.तेजकुमारी राना
६. कृष्ण जिसि
७. जितबहादुर राना
८. लोकेन्द्र राना
९. गोबिन्द तिमेल्सेना
१०. गिता तिमेल्सेना
११. गणेश भण्डारी
१२. दानसिंह सुनार
१३. देबिसरा सुनार
१४. टोपबहादुर दर्लामी
१५. पुजा दर्लामी
१६. ईश्वरभक्त सुनार
१७. भुमिसरा टमटा
१८. धनबहादुर बिक
१९. खड्क बिक
२०. प्रबल शाही
२१. बिमला जि सि

हुम्ला
१.दाब्ला लामा
२.महेन्द्रबहादुर शाही
३.गणेश राउत
४.गोपाल बुढा
५.दलु फडेरा
६. कमल ऐडि
७. अनिता बुमी
८. दिपेन्द्र रोकाय
९. छिरिङ दम्दुल लामा
१०. सुरबीर ऐडि
११. मंगल नेपाली
१२. गीता शाही
१३. नैनसिंह बिक
१४. लालकेश जैसी
१५. गीता खड्का
१६. गोबिन्दबहादुर शाही
१७.कर्णबहादुर रोकाय
१८. जुम्की लामा

दैलेख
१.प्रेम कटुवाल
२.गंगबहादुर घर्ती गजेन्द्र
३.गणेश सलामी
४.उपेन्द्रकुमार रावत
५.ऐनबहादुर कठायत
६.नयाराम थापा
७.चन्दा थापा
८.त्रिलोचन बराल
९.ललिता रेग्मी
१०.रामबहादुर नेपाली
११. किष्ना शाही
१२. कृष्ण गिरी
१३.गगन खड्का
१४. ललिता बिसि
१५. चक्र सुनार
१६. रुपा बिक थापा
१७. लक्ष्मी कमल नेउपाने

जुम्ला
१. वीरबहादुर कुवँर
२. नवराज न्यौपाने
३.लक्ष्मीकन्या बुढा
४. अप्सरा न्यौपाने
५. मुनबहादुर कुवँर
६. बिष्णु महत
७. भवानीप्रसाद अधिकारी
८. रजबहादुर शाही
९. बिष्णुमाया बुढा
१०. मोतिलाल रोकाया
११. अमृत सार्की
१२. तनजन हमाल
१३. पुर्ण धिताल
१४. हरिबहादुर बुढा
१५. गंगादेबी उपाध्याय
१६. पुर्णिमा बिक
१७. कल्पना परियार

मुगु
१.सुकवीर बुढा
२. बिर्ख थापा
३. नवराज धामी
४. मनबहादुर रोकाया
५. पुरन शाही
६. बिर्ख टमाटा
७. ईटोल तामाङ
८. सुरबहादुर बुढा
९. सुकमाया शाही
१०.मनकला रोकाया

डोल्पा
१. मालबहादुर रोकाया
२. धर्मजीत बोहोरा
३. जंगबहादुर रोकाया
४.चन्द्रमान रोकाय
५.बाघबहादुर बुढा
६. बीरबहादुर शाही
७. उर्मिला बिक
८. मनकुमारी रोकाय
९. नारसिंह रोकाय
१०. धनप्रसाद कार्की
११. पेम्पा दम्दुल गुरुङ

 

प्रतिक्रिया दिनुहोस्