खेलकुद

क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

६ आश्विन २०८०, शनिबार ११:००
क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

६ असोज, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अन्तर्गत मतगणना जारी छ।

मतगणनाको प्रारम्भिक नतिजामा सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ। २७ मत गनेर सकिँदा पारसले २० मत पाएका छन् भने प्रशान्तविक्रमको पक्षमा १७ मत खसेको छ।

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

प्रतिक्रिया दिनुहोस्