समाचार

३५५८ मत गन्दा उपसभापतिमा खड्का र गच्छेदारको अग्रता

२९ मंसिर २०७८, बुधबार १६:४८
३५५८ मत गन्दा उपसभापतिमा खड्का र गच्छेदारको अग्रता

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

३५५८ मत गन्दा खड्काले १६३४ मत पाएका छन् भने  गच्छेदार १४४३ मत पाएका छन् । त्यस्तै धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

पूर्णबहादुर खड्का– १६३४
विजयकुमार गच्छेदार– १४४३
धनराज गुरुङ–१४३७
चन्द्र भण्डारी– १२५७
सुजाता कोइरालाले- ४३८
महेश आचार्यले -४१३
दिव्येश्वरी साहले- १७२

प्रतिक्रिया दिनुहोस्