समाचार

कांग्रेस उपसभापति अपडेट: खड्का र गुरुङको अग्रता

२९ मंसिर २०७८, बुधबार १६:३९
कांग्रेस उपसभापति अपडेट:  खड्का र गुरुङको अग्रता

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणना भइरहेको छ ।

अघि देखि शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता लिएको १० बजे पछि शेरबहादुर देउवा प्यानलका उम्मेद्वारले अग्रता  बनाएका छन्। कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार बनेका धनराज गुरुङ

देउवा प्यानलबाट उपसभापति उम्मेद्वार बनेका पूर्णबहादुर खड्काले २८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार धनराज गुरुङ गुरुङले १२६७ मत पाएका छन् । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् । र चन्द्र भण्डारीले अग्रता बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्