अर्थ / वाणिज्य

सुनचाँदीको भाउ सामान्य घट्यो

३ आश्विन २०८०, बुधबार ०५:२२
सुनचाँदीको भाउ सामान्य घट्यो

३ असोज, काठमाडौं।  सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्