समाचार

परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशकाे नियुक्ति [सूचीसहित]

२ आश्विन २०८०, मंगलवार १४:५१
परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशकाे नियुक्ति [सूचीसहित]

२ असोज, काठमाडौँ। न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एकजना मात्र उत्तीर्ण भएपछि परिषद्ले बाँकी परीक्षाबिनानै नियुक्त तथा पदस्थापन गरेको हो ।  नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् ।

1234567

प्रतिक्रिया दिनुहोस्