राजनीति

काँग्रेस महाधिवेशनः ४ हजार ३७ मत खस्यो

२७ मंसिर २०७८, सोमबार १५:२०
काँग्रेस महाधिवेशनः ४ हजार ३७ मत खस्यो

२७ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा चार हजार ३७ मत खसेको छ । कांग्रेसको १२ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ ८ बजेसम्म चार हजार ३७ मत खसेको हो ।

निर्वाचन समितिले ९ बजेसम्म मतदानको समय तोकेको थियो । तर, तोकिएको समयमा मतदानको कार्यक्रम नसकिने निश्चित छ । तर, राति ११ देखि १२ बजेसम्म पुग्न सक्ने निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्