अर्थ / वाणिज्य

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

२० भाद्र २०८०, बुधबार ०३:१०
विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

२० भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।  यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३८ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ७६ पैसा रहेको छ ।  यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

विनिमयदर विस्तृतमाः
null

प्रतिक्रिया दिनुहोस्