समाचार

२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

२७ मंसिर २०७८, सोमबार ११:१६
२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

२७ मंसिर, काठमाडौँ। पछिल्लो २४ घण्टा यता काठमाडौं उपत्यकामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१६ पीसीआर तथा २ हजार ८२० एन्टिजेन परीक्षण हुँदा ३ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । सहि अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोमबार ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्