समाचार

किन रोकियो १० मिनेटको लागि कांग्रेस मतदान

२७ मंसिर २०७८, सोमबार ११:०२
किन रोकियो १० मिनेटको लागि कांग्रेस मतदान

२७ मंसिर, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको कांग्रेसको १४औँ महाधिवेशनमा करिब १० मिनेट मतदान रोकिएको छ ।

निर्वाचन समिति स्रोतले दिएको जानकारीअनुसार मतपत्र सकिएपछि १० मिनेट मतदान रोकिएको थियो । मतदान १० मिनेटमै सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्