सरकारले भूकम्प प्रभावितको पुनः निर्माणमा आवश्यक चासो नै दिएन : शर्मा



१४ फागुन,काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारले पश्चिम भूकम्पपीडितहरूको अस्थायी आवासमा आवश्यक ध्यान दिन नसकेको भन्दै ध्यानार्षण गराएका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकारले बेलैमा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको हो । उहाँले भूगर्भको अध्ययन गरी पश्चिम रुकुम र जाजरकोटमा भूकम्प पीडितमा परेको समस्या समाधान गर्न जरुरी रहेको बताए।

उनले भौतिक संरचनाहरु क्षतविक्षत भएका, पानीको मुल सुकेको, विद्यालयहरु क्षतविक्षत भएको, विद्युत लाइन जोड्न अझै नसकिएको र सञ्चारको समस्या उस्तै रहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणको काममा अझै ढिलो गर्ने हो भने झनै समस्या निम्तिने बताए ।

एमाले कालिकोटको अध्यक्षमा मल्ल निर्वाचित

उनका प्रतिद्वन्द्वी दयाराम सिम्खाडाले १ सय ४३ मत प्राप्त गरेका छन्। यसैगरी, उपाध्यक्षमा

एमालेद्वारा नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै

पार्टी संगठन मजवुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीय

राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम

राप्रपाको काठमाडौँ केन्द्रित आन्दोलन चैत्र २७ का लागि सर्यो

बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णयसमेत गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत

 सामाजिक सञ्जालमा हामी