स्रोत नखुलेको गरगहना र रकमसहित एक जना पक्राउ



२० मंसिर,धुलिखेल। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।

ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम,  एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो ।

निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ ।

माओवादीले फेर्‍यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, को कहाँ?

कर्णाली प्रदेश इन्चार्जको जिम्मा कालीबहादुर मल्ललाई दिइएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको

कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए ।

एकीकृत समाजवादीले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ

क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय

 ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी

 सामाजिक सञ्जालमा हामी