नेपाली चलचित्र

प्रदीपको ‘पुजार सार्की’को लुक सार्वजनिक

तस्वीरले उनको चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने कथा पेश गर्छ । प्रदीपसँगै पल शाह र आर्यन सिग्देल पनि प्रमुख भूमिकामा छन्

प्रकाशित मिति : 10 March, 2024

गोपी कृष्ण मुभिज फागुन १ देखि बन्द हुने

आजसम्म पाएको सहयोग, सद्भाव र आत्मीयताका लागि प्रा.लि.ले सबैलाई धन्यवाद समेत दिएको छ । 

प्रकाशित मिति : 9 February, 2024

चौथो सातासम्म निरन्तर ‘दिमाग खराब’

उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : 7 December, 2023

निर्माता र प्रदर्शकलाई बराबर शेयर

कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विसं २०७८ असोजमा पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत विभाजनको निर्णय भएको थियो । सो समयमा निर्माताले केही वर्षयताको धेरै

प्रकाशित मिति : 2 December, 2023

अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु

लभस्टोरी जनरामा बन्ने फिल्मको पोखरासहित काठमाडौं लगायतका क्षेत्रहरुमा छायाङ्कन हुनेछ। यो फिल्म अधिकारीसहित ओएसआर डिजिटलको लगानीमा बन्न लागेको हो।

प्रकाशित मिति : 27 November, 2023

भुकम्प पीडितलाई ५० हजार सहयाेग गर्ने अभिनेता पल शाहको घोषणा

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर

प्रकाशित मिति : 4 November, 2023

६ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

काठमाडौँ । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे । उनी हालै

प्रकाशित मिति : 25 October, 2023

‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : 15 September, 2023

भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

भेनिसबाट प्राप्त ताजा तस्वीरमा फिल्मको कास्ट एण्ड क्रिउ हर्षित मुद्रामा प्रस्तुत भएका छन् । आज हुने रेडकार्पेटमा कलाकारले इटालीका मिडियासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : 9 September, 2023

काठमाडौँको कथामा बनेको चलचित्र ‘महानगर’ को ट्रेलर सार्वजनिक

चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि

प्रकाशित मिति : 10 August, 2023
 सामाजिक सञ्जालमा हामी